Incident Reports

Human trafficker arrested

2018-01-23

A woman has been arrested in accusation of trafficking 4 women to Kuwait via India on January 23. 30 years old Shanta Darji of Butwal sub-metropolitan-5 has been arrested by police from Belahiya of Nepal-India border. The team of Nepal police and KI Nepal had arrested Shanta Darji when she was taking 4 women to Kuwait through the way of India. Police said Krishna Darji, husband of Shanta Darji and Sapana Kshetri of Rampur, Palpa had been absconded after the incident. ३४ वर्षीया, ४० वर्षीया र ४५ वर्षीया दुईजना गरी चारजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई र कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल र प्रहरीले बेलहिया नाकाबाट माघ ९ गते एकजना आरोपितलाई गिरफ्तार र पीडित महिलाको उद्दार गरेको छ । पीडितहरूलाई विक्री गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-५ की ३० वर्षीया सीता दर्जीलाई गिरफ्तार गरेको जनाएको छ । प्रहरीले सीता दर्जीका ३५ वर्षीय पति कृष्ण दर्जी र पाल्पा रामपुर घर भएकी ३४ वर्षीया सपना क्षेत्री फरार रहेको जनाएको छ । आरोपितहरूले पीडित महिलाहरूलाई दर्ुवई र कुवेतमा राम्रो काम भएको प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । दुवई र कुवेत जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकाले बेचबिखनका लागि लैजान लागेको जिल्ला प्रहरी कार्यालय डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

0 Comments