Incident Reports

Security guard killed at Machchhebahal

2018-01-29

Bagmati, Kathmandu, Kathmandu, Ward 24

A security guard was murdered at Machchhebahal of Kathmandu on Sunday night. The deceased has been identified as Tul Bahadur Tamang of Mawapauwa-2, Dolakha district. He used to work as a security guard at the East West Securities. Critically injured after being attacked with a sharp weapon at Machchhebahal, Tamang was rushed to the Trauma Centre where he breathed his last during the course of treatment, police said. Tamang, who sustained deep cut in his head, died due to excessive bleeding. Police said that they have started a manhunt to nab the culprits with the help of CCTV footage. Meanwhile, Dhruba Karki, 50, of Samakoshi-2, Dolakha, died after being hit by a motorbike at Minbhawan last night, police said. RSS काठमाडौंको मच्छेबहालमा एक सुरक्षागार्डको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको गएराति हत्या भएको हो । तामाङ इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनी ड्युटीमै रहेका बेला हत्या भएको प्रहरीले जनाएको छ । गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा तामाङलार्इ फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको थियो । तर अस्पतालमा पौने २ बजेतिर तामाङको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए । तामाङको टाउको र हिपमा गहिरो चोट छ । अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान छ । प्रहरी कन्ट्रोल रुमका एक अधिकारीका अनुसार हत्यामा संलग्नको खोजी भइरहेको छ । सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । तर, सोमबार बिहानसम्म प्रहरीले कसैलाई पनि पक्रन सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments