Incident Reports

Four arrested on charge of threatening Parliamentarian

2017-12-30

Police arrested 4 people on charge of threatening provincial member Bindu Kumar Thapa, vendors Rajesh Babu Shrestha, Bodh Raj Giri and Kalu Gurung of Kaski for life. The accused threatened the member demanding for money. The accused were Nal Bahadur Gurung of Pokhara-Lekhnath Municipality-6, Amrit Khadka, 26 of Phedikhola Rural Municipality-6, Shiva Bahadur Karki, 23 and Ram Bahadur Subedi, 27. All accused were arrested by the police on January 31 according to police. All the accused were threatening the victims demanding for money since one month through various sim cards. The victims had lodge compliant at DPO on December 30. प्रदेश सभाका सांसद बिन्दुकुमार थापा, कास्कीका ब्यवसायीहरू राजेशबाबु श्रेष्ठ, बोधराज गिरी र कालु गुरूङलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ । पीडित चारै जनालाई धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले स्याङ्जा टक्सार घर भई हाल पोखरा-लेखनाथ मनपा-६ बस्ने ३५ वर्षीय नलबहादुर गुरूङ, स्याङजा फेदीखोला गाँउपालिका-२ का २६ वर्षीय अमृत खड्का, सोही ठाउँका २३ वर्षीय शिवबहादुर कार्की र पर्वतको कुश्मा नपा-१० का २७ वर्षीय रामु सुवेदीलाई माघ १७ गते गिरफ्तार गरी माघ १८ गते सार्वजानिक गरेको हो । गिरफ्तार गरिएका चारै जनाले सांसद थापा लगायतलाई विगत एक महिनादेखि कहिले नेपाल र कहिले भारतको सिम प्रयोग गरी म्यासेज र फोन कलमार्फत ज्यान मार्ने धम्की दिँदै २ करोडदेखि १० करोडसम्म रकम माग गरेको भनी पीडितहरूले पुस १५ गते प्रहरीमा उजुरी दिएका थिए । लगातार धम्कीका फोन र म्यासेज आउन थालेपछि ब्यवसायीहरूले भने माघ १६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी खड्ग बहादुर खत्रीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
INSEC

0 Comments