28 years old Jagrit Raut resident of Baluwa, Gujra Municipality-3, was arrested by police with a one-barrel homemade gun near Baluwa primary school on Thursday.
Police are further investigating the case.
गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २८ वर्षीय जाग्रित राउतलाई बाह्रबोरको एकनाले बन्दुक लोड गरी जगंलतर्फ जाँदै गरेको अवस्थामा स्थानीय बालुवा प्रावि नजिकैबाट १ थान बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।