A patrolling troop of Gupteshwor Police Post recovered a home-made weapon from Tyamkemaiyum rural municipality-1 Sumkhila on Saturday. The weapon was covered by hay. police are further investigating on the incident.
प्रहरी चौकी गुप्तेश्वरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार ट्याम्केमैयुम गाउँपालिका–१ सुम्लिखा भन्ने स्थानको ओडारमा परालले छोपी लुकाई राखेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।