22 years old Junga Bahadur Ghising has been arrested with one home made pistol from Dhalkebar chowk of Mithila municipality-6 on February 1.
Police is further investigating the case.
मिथिला नगरपालिका–६ ढल्केबर बस्ने २२ बर्षीय जंगे भन्ने जंगबहादुर घिसिङ्गलाई ढल्केबर चोकस्थित भित्री कच्ची सडकबाट लुकाई छिपाई लिएर हिँडिरहेको अवस्थामा १ थान नालकटुवा पेस्तोल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।