Incident Reports

Janakpur Today: 3 arested with illegal weapons from Bardibas

2018-02-03

Madhes, Mahottari, Bardibas, Ward 3

Police on Friday arrested 3 persons from Mahottari on the charge of carrying illegal weapons. The arrested have been identified as 36-year-old Lekh Bahadur Kalikote of Bardibas municipality-3 Patuka, 42-year-old Bharat aka Deb Bahadur Hamal of Bardibas municipality-14 and 50-year-old Tanku Malla. Kalikote was arrested from jungle near Patu while he was going for hunting carrying the illegal home-made gun. Similarly, Hamal and Malla were arrested from the jungle of Sagarnath forest development project in Bardibas municipality-2 Police are further investigating on the incident. हतियारसहित प्रहरीले महोत्तरीको बर्दिवासबाट शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटुका ३६ वर्षीय लेखबहादुर कालीकोटे, बर्दिबास नगरपालिकका १४ का ४२ वर्षीय भरत भनिने देवबहादुर हमाल र ५० वर्षीय टंकु मल्ल रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायवउपरिक्षक प्रविण पोखरेलले बताए ।कालीकोटेलाई पाटुस्थित जंगल क्षेत्रमा बन्दुक बोकेर सिकार खेल्न हिँडेको अवस्था प्रहरी टोलीले प्रकाउ गरेको हो । हमाल र मल्ललाई बर्दिबास नगरपालिका २ स्थित सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा बन्दुक लिएर सिकार खेल्न बा ६७ प ४७६७ नम्बरमा गइरहेको अवस्था प्रहरीको पक्राउ गरेको प्रहरी नायवउपरिक्षक पोखरेलले बताए । उनका अनुसार मल्ल र हमाललाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।उनीहरुको साथबाट चार थान भरुवा बन्दुकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालयका राखेर अनुसन्धान थालिएको छ ।
Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis