Incident Reports

Girl rescued from the border

2018-02-07

Lumbini, Kapilbastu, Krishnanagar

19 years old girl being taken to India for being sold was rescued from border checkpoint of Krishna Nagar on February 7. The girl was said that she is being taken to Balrampur of India for a job. The people involved in trafficking has not been identified and the police are further investigating the case. १९ वर्षीया युवतीलाई मानव बेचबिखन गर्ने उद्धेश्यले सिमा पार गराउन लागेको आरोपमा प्रहरीले माघ २४ गते सिमा नाका कृष्णनगरबाट उद्धार गरेको छ । पीडितलाई विभिन्न प्रलोभनमा पारी भारतको बलरामपुरमा जागिर लगाइदिने बहानामा सिमा पार गराउने क्रममा प्रहरीले उनको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुवास गैरेले बताए । घटनामा संलग्नको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।

0 Comments