Incident Reports

सिमा नाकाबाट एक युवतीको उद्धार

2018-02-07

Lumbini, Kapilbastu, Krishnanagar

१९ वर्षीया युवतीलाई मानव बेचबिखन गर्ने उद्धेश्यले सिमा पार गराउन लागेको आरोपमा प्रहरीले माघ २४ गते सिमा नाका कृष्णनगरबाट उद्धार गरेको छ । पीडितलाई विभिन्न प्रलोभनमा पारी भारतको बलरामपुरमा जागिर लगाइदिने बहानामा सिमा पार गराउने क्रममा प्रहरीले उनको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुवास गैरेले बताए । घटनामा संलग्नको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।

0 Comments