53 years old Dal Bahadur Gurung, resident of Kanepokari-6 was arrested by police from a jungle of Kancepokhari-7 with one home made gun on Thursday.
Police is further investigating the case.
कानेपोखरी गाउँपालिका–६ बस्ने ५३ वर्षीय दलबहादुर गुरुङलाई सोही गाउँपालिका–७ स्थित जंगलबाट लोड नभएको भरुवा बन्दुक १ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।