Incident Reports

खुकुरी प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2018-02-09

Bagmati, Sindhupalchok, Barhabise, Ward 7

बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने मिनबहादुर श्रेष्ठको घर निर्माण गर्ने क्रममा कामदार बाह्रबिसे नगरपालिका–७ बस्ने ४२ वर्षीय दिर्घबहादुर थापा भन्ने बद्री थापाको खुकुरी प्रहारबाट मृत्यु भएको छ । उनलाई दाङ तुल्सीपुर उपमहानगरपालिका–१२ बस्ने २० वर्षीय होमलाल गिरी समेतका ५ जना कामदारहरुले शुक्रबार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न सोही उपमहानगरपालिका–१२ बस्ने ४७ वर्षीय तुकलाल गिरीलाई शनिबार पक्राउ गरेको हो । अन्य फरार व्यक्तिहरुको खोजतलास भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports