Incident Reports

पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी l

2013-07-30

Lumbini, Arghakhanchi, Sandhikharka

Narayan Bhusal अर्घाखाँची । ०७० साउन १५ गते सन्धिखर्क गाविस -६ की ४५ वर्षीया चन्द्रकला मुखियालाई उनका पति ५५ वर्षीया कुलबहादुर मुखियाले कुटपिट गरेको भन्दै पीडितले साउन १५ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएकी छन् । पतिले जतिबेला पनि आफूलाई कुटपिट गर्ने गरेको उनले बताइन् । पतिले कुटपिट गरेको भनी प्रहरीमा उजुरी आएको र साउन १६ गते दुवै पक्षलाई बोलाइ छलफल गराउने जिल्ला प्रहरी कार्यालय मुद्दा शाखामा हबल्दार घनश्याम परियारले बताए । नारायण भुसाल

0 Comments

Related Reports
Related Trend Analysis