Incident Reports

Unidetified group arson Ncell tower in Dolakha

2018-02-12

Bagmati, Dolakha, Bhimeshwor, Ward 2

An unidentified group set fire to telecommunication towers owned by NCell, private Telecommunication Company at Bhimeshwor Municipality-3 in Dolakha on Monday. No human casualty has been reported. दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर –३, चरिघ्याङमा रहेको एनसेल टावरमा आगलागी भएको छ । चरिकोट पानारोमा रिसोर्ट नजिकै रहेको एनसेल टावरमा लागेको आगोका कारण टावर कन्ट्रोल रुमका सम्पूर्ण उपकरण जलेर नष्ट भएका छन् । सोमबार राति १० बजेतिर एक्कासि आगलागी भएको खबर प्राप्त भएपछि ११ बज प्रहरीको सक्रियतामा आगो निभाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कसैले आगो लगायो वा विद्युत सर्ट भएर लाग्यो भन्ने खुल्न सकेको छैन । देशका विभिन्न ठाउँमा नेपाल कम्युनिष्ट पार्टी विप्लवले आगो लगाएको समाचार आइरहेको छ । तर चरिकोटको टावरमा उसैले लगायो वा के भयो भन्ने चाहिँ अहिलेसम्म केही सार्वजनिक हुन सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments