Incident Reports

Newspaper: Youth injured injured in group attack

2018-01-23

Madhes, Mahottari, Bardibas

A 23-year-old youth Rajesh Singh got injured in the attack by the group of 4 youths in Bijulpur of Bardibas municipality. The group of Bishal Lama and Kunal Lama attacked Singh of Bijulpur accusing that Rajesh and his friends did not let them dance in Saraswati puja at Janta higher secondary school of Mahottari municipality ward 12. Police said Bishal lama and his friends are absconding after the attack. Injured Singh is receiving treatment at the district hospital. महोत्तरीको बिजुलपुराको एक सामुदायिक बिध्यालयमा सरस्वती पुजाको क्रममा नृत्य (डान्स) गर्न नदिएको झोंकमा एकजनालाई युवाको समुहले निर्घात कुटपिट गरेका छन् । महोत्तरीको बर्दिबास नगरपालिका वडा नंबर १२ स्थित श्री जनता उच्च माध्यमिक बिध्यालयमा बिध्यालय बाहिरका युवाहरुले डान्स गर्न नदिएको झोंकमा कुटपिट गर्दा एक बिध्यार्थी घाइते भएका हुन् । स्कुलमा पुजा सकिएपछि भएको नृत्यको समयमा बाहिरबाट आएका ४ जना युवाको समुहले कुटपिट गर्दा बिजुलपुराका २३ बर्षिया राजेश सिंह घाइते भएका हुन् । पीडितहरुले सोही गाउँका बिसाल लामा र कुनाल लामाको समुहले कुटपिट गरेको बताए । कुटपिट गर्ने चारै जना फरार रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Dhanusha

0 Comments