Incident Reports

एनसेलको टावरलाई लक्षित गरी आगजनी

2018-02-13

Bagmati, Sindhupalchok, Tripurasundari, Ward 6

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थित टेकानपुरमा रहेको एनसेल टेलिफोनको टावरमा फागुन १ गते आगो लगाएर ध्वस्त बनाएका छन् । आगजनीबाट टावर ध्वस्त भएपछि त्यस भेगमा एनसेलको फोन अबरूद्ध भएको प्रहरीले जनाएको इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालले जनाएका छन् । आगजनीबाट ५० लाख रुपियाँ बरावरको क्षति भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
INSEC

0 Comments