Incident Reports

तीन दिनअघि अपरहणमा परेका वडा अध्यक्षका छोरा मृत फेला

2018-02-15

Lumbini, Kapilbastu, Mayadevi, Ward 4

(PR) कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् । तीन दिन अघि अपरहणमा परेका भनिएका एमान आज बिहान मृत फेला परेका हुन् । आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । अपहरणकारिबाटै यी बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको कार्कीको भनाई छ । दोषी पत्ता लगाई करवाहीको कटघेरामा ल्याउने कार्कीले बताए । बालक गत विहिवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेको र बाटैबाट वेपत्ता भएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Dhanusha , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Reports