Incident Reports

Girl Held in India Rescued

2013-07-31

Rautahat/July 31 A 13-year-old girl of Phulbari in Judibela VDC-1 has been rescued from India and brought to Nepal on July 31. The girl, held at De Nobily Mission School at Pahari in Zero Mile Paijawa in Patana, the capital of Indian state of India for the last six months, was rescued by the Indian police after request by their Nepali counterparts. The girl was rescued on July 29 following the initiation taken by Women Security Pressure Group, Rautahat. The girl, after her rescue, told that she was sexually exploited and forced to work. The girl reached Patana six months ago with her mother for work. The incident came to the attention of the Group after the girl’s mother managed to flee from the school where was also kept as near-bondage state and filed an application at District Administration Office, Rautahat on July 26, Group’s district chairperson Devaki Nepal said. The girl’s mother said that the school operators were alluring Nepalis seeking work on false promises and held them hostage at the school for work. Devaki Nepal, who was with the police team to rescue the girl, informed that she learnt that nearly 10 children were held hostage in the school. Bipin Gautam रौतहट । ०७० साउन १६ गते जुडिवेला गाविस-१ फूलबारी टोलकी १३ वर्षीया एक बालिकालाई भारतको पटनास्थित एक निजी विद्यालयबाट उद्दार गरी साउन १६ गते नेपाल ल्याइएको छ । भारत बिहार राज्य पटनास्थित जिरोमाइल पाईजावा, पहरीमा स्थापित डी नोबिली मिसन स्कुलमा विगत ६ महिनादेखि बन्धक बनाइ राखिएकी ती बालिकालाई महिला सुरक्षा दवाव समूह रौतहटको सक्रियतामा नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतबाट साउन १४ गते उद्दार गरी नेपाल ल्याई साउन १६ गते अभिभावकको जिम्मा लगाएको छ । रोजगारीको सिलसिलामा ६ महिना अघि बालिकाको आमासहित उक्त विद्यालयमा पुगेकी ती बालिकालाई विद्यालय सञ्चालक रन्जन राय यादवले श्रमशोषण र यौनदुर्व्यवहार गर्ने गरेको उद्धार गरिएकी बालिकाले बताइन । विद्यालयबाट भागेर नेपाल आइपुगेकी पीडित बालिकाको आमाले जिल्ला प्रशासन कार्यालय रौतहटमा साउन ११ गते छोरीको अवस्था र उद्दारको लागि निवेदन दिएपछि बालिकाको उद्दारको लागि जुटेको महिला सुरक्षा दवाव समूह रौतहटकी अध्यक्ष देवकी नेपालले बताइन् । बालिकाको उद्दारको क्रममा भारत पुगेकी महिला सुरक्षा दवाव समूहकी अध्यक्ष देवकी नेपालले उक्त विद्यालयमा अझैपनि १० जना बालबालिकाहरू बन्धक अवस्थामा रहेको बताइन् । बिपिन गौतम

0 Comments