Incident Reports

डोल्पामा विप्लवका कार्यकता पक्राउ

2018-02-20

विप्लव माओबादीका डोल्पा जिल्ला सदस्य गोकर्ण थापा पक्राउ परेका छन् । मंगलबार बिहान सदरमुकाम दुनैबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । थापालाई विप्लव माओबादीले आहन गरेको आजको नेपाल बन्दमा सक्रिय हुनसक्ने तथा सरकारी सम्पती माथ हानि नोक्सानी पु¥याउनसक्ने योजना भएको बिशेष सुत्रबाट पत्ता लागेकाले उनलाई पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिए । थापाको अनुसन्धान भईरहेकाले भोलीनै रिहाई गर्छौ भनेर भन्न नसक्ने शर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments