Incident Reports

Three held behind Pokhara IED attacks

2018-02-21

Gandaki, Kaski, Pokhara Lekhnath

Police on Wednesday arrested three cadres of the Netra Bikram Chand-led Communist Party of Nepal in connection to the Tuesday’s IED attacks in different parts of Pokhara. Nanda Prasad Tiwari, Pushpa Karki and Khadka Bahadur Rai were taken into custody for planting and detonating IEDs, said police. A police constable and a journalist were injured when an IED exploded near Bijayapur Bridge. (PR) कास्कीका विभिन्न ठाउँमा बम राखेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीनजना नेतालाई पक्राउ गरेको छ । मंगलबार नेपाल बन्दका दिन चार ठाउँमा राखिएकामध्ये विजयपुर खोलाको पुलनजिक प्रेसरकुकर बम विस्फोट हुँदा सञ्चारकर्मी र प्रहरी जवान घाइते भएका थिए । अन्य तीन स्थानमा राखिएका बम नेपाली सेनाले निष्क्रिय पारेको थियो । पक्राउ पर्नेमा नेकपाका जनसरकार प्रमुख जगन भनिने नन्दप्रसाद तिवारी, उक्त पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी किसान संघका कास्की अध्यक्ष पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका खडकबहादुर राई छन् । तीनैजनाविरुद्ध विस्फोट पदार्थअन्तर्गत मुद्दा दर्ता गरिएको छ । कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विजयपुरमा बम विस्फोट हुँदा रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका थिए । उनीहरूको उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media

0 Comments