Incident Reports

देशैभर बन्दको प्रभाव, तानसेनमा बम बिष्फोट

2018-02-20

नेपाल कम्युनिष्ट पार्टी विप्लब नेतृत्वको माओवादीले मंगलबार गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको थियो। विप्लब नेतृत्वले पाल्पाको तानसेनमा बम विष्फोट गराएका थिए। उनीहरुले तानसेनको कैलाशनगर स्थित देउराली नजिकै र श्रीनगर स्थित गणेशस्थान नजिकै मंगलबार बिहान प्रेसरकुकर बम बिस्फोट गराएका हुन्। बम बिस्फोटका कारण स्थानीयहरु त्रसित भएका थिए। बम बिस्फोटनबाट कुनै पनि मानवीय तथा भौतिक क्ष्यति नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि पार्टीले बिज्ञप्तिमार्फत आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Palpa

0 Comments