Incident Reports

Upon Dainik: A man arrested with homemade weapon in Dhanusha

2018-02-02

Madhes, Dhanusha, Dhanusadham, Ward 5

22-years-old Jung Bahadur Ghising, a resident of Mithila Municipality, Ward no. 5, has been arrested with a homemade pistol in Dhalkewar, Dhanusha. They even seized an RP 303 round bullet along with the pistol. धनुषाको ढल्केवरबाट एउटा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नं ५ का २२ बर्षीय जंगे भन्ने जंगबहादुर घिसिङ्ग रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले उनको साथबाट कटुवा पेस्तोल र आरपी ३०३ लेखिएको गोली एक राउण्ड बरामद गरेको हो। इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीको टोलीले घिसिंगमाथी शंका लागेपछि चेक जांच गर्दा हतियार बरामद भएको हो।
Local Newspaper - Siraha

0 Comments

Related Reports
Related Trend Analysis