Incident Reports

No translation available.

2018-03-03

Madhes, Parsa, Bishrampur

A 55-year-old Sukal Shah of Bahudarmai municipality in Parsa district who was injured in the attack has died while undergoing treatment in the hospital. Police said that the deceased wife and the accused wife had a minor dispute which later became uglier that their husband started fighting with each other. Meanwhile, police have arrested accused Motilal Shah,40 for the further investigation. पर्साको बहुदरामाई नगरपालिका–६, तुराहाटोलमा घरायसी विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । आफन्तबीचमा गोबरको गुँईठाको विषयमा विवाद हुँदा कुटपिटमा स्थानीय ५५ वर्षीय सुकल साह तुराहाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घरायसी विवादमा तुराहाको मृत्यु भएको पुष्टी गरे । ‘घरायसी विवादमा सामान्य धकेलाधकेल भएछ, सुकल लडेर बेहोस भएछन् । उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएको भए पनि चिकित्सकले बचाउन सकेनन्’ प्रहरी उपरीक्षक राजन लिम्बुले भने । प्रहरीका अनुसार, सुरुमा महिलाबीच देखिएको गुइँठाको विवाद पुरुष मिसिएपछि साहमाथि कुटपिट भएको थियो । कुटपिटपछि साह घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले नातामा भतिज पर्ने ४० वर्षीय मोतिलाल साहलाई पक्राउ गरेको छ । प्रहरी चौकी महुवनबाट खटिएका प्रहरी सहायक निरीक्षक लोकनरायण श्रेष्ठ नेतृत्वको टोलीले मोतिलाललाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको हो । मोतीलाल पक्षले भने कुटपीट नगरेको दावी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Parsa

0 Comments