Incident Reports

बियरको बोत्तल प्रहार बाट एक बृद्ध घाइते

2018-02-11

कन्चनपुरको भिमदत्त नगरपालिका-१३ बडैपुरमा बियरको बोत्तल आक्रमणबाट एक बृद्ध घाइते भएका छन् । बडैपुर साझा चौराहको भागरती किराना पसल संचालक ६० बर्षिय जयराज भट्टलाई राम प्रसाद भट्टले बियरको बोत्तल प्रहार गरेका हुन् । पिडित परिवारले घटनाका दोषीलाई प्रहरीले दुई दिनसम्म पनि पक्राउ नगरेको गुनासो गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय कंचनपुरले घटनाको छानबिन भईरहेको बताएको छ। जिप्रका कन्चनपुरका प्रहरी प्रबक्ता ज्ञान बहादुर सेठीले कुटपिट गर्ने तिर्थराज भट्ट पक्राउ परिसकेको र अर्का आरोपी राम प्रसाद भट्टलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports