Incident Reports

नहर खन्दा बाल्टिन बम फेला

2018-03-06

Lumbini, Rukum East, Chaurjahari, Ward 10

रुकुम(पश्चिम भाग)को चौरजहारी नगरपालिका–१० मा निर्माणाधीन चौरजहारी टार सिँचाइ आयोजनाको नहर (कुलो) खन्दा आज बाल्टिन बम फेला परेको छ । बमलाई प्रहरी चौकी सर्केनाले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । बम निष्क्रिय पार्न चौरजहारीबाट नेपाली सेनाको टोली र थप प्रहरी त्यसतर्फ गएको बताइएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis