Kailali, bharat jandai gareka 5 jana yuvati ko uddhar.
Kailali/ August 8
Five girls heading towards India has been rescued by border police post, Trinagar of Dhangadhi Municipality-4, according to District Police Office, Kailali.
The victims have been lured with jobs prospects in Bangalore by an accused Samir and Sudeep, police informed. They were rescued by the police post Trinagar with the help of K. I. Nepal according to SI Prem Khadka of District Police Office.
The rescued girls have been kept in the Women Cell of District Police Office for the further investigation, the police informed.
Sur Bahadur Pariyar
कैलाली । ०७० साउन २४ गते
धनगढी नपा-४ स्थित त्रिनगर सीमा प्रहरी चौकीले भारत तर्फगईरहेको पाँच जना युवतीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । भारतको बेङ्गलोर शहरमा काम लगाई दिने भन्दै समिर र सुदिप नाम बताउने व्यक्तिले झापा, गोर्खा, धादिङ, काभ्रे र ललितपुर जिल्लाबाट धनगढी भन्सार नाका हुँदै साउन २३ गते भारत तर्फजोखिमपुर्ण यात्र गरीरहेको अवस्थामा प्रहरी चौकी त्रिनगर र के.आई नेपालको सहयोगमा नेपाल भारत सीमा गौरीफान्टा नाकामा युवतीको उद्धार भएको जिल्ला प्रहरी कार्यालयका सई प्रेम खड्काले जानकारी दिए ।
उद्धार गरिएका युवतीहरूलाई सुदिप र समिरले आफूहरूलाई रिक्सामा आउनु भन्दै धनगढी बजारबाट छोडेर पहिले नै सीमा पारी गएको बुझिएको प्रहरीले जनायो । हाल उद्धार भएकी युवतीहरूलाई जिल्ला प्रहरी कार्यालय महिला सेलमा राखिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो ।
सुरबहादुर परियार