Incident Reports

भारत जाँदै गरेका पाँच जना युवतीको उद्धार l

2013-08-08

आई नेपालको सहयोगमा नेपाल भारत सीमा गौरीफान्टा नाकामा युवतीको उद्धार भएको जिल्ला प्रहरी कार्यालयका सई प्रेम खड्काले जानकारी दिए । उद्धार गरिएका युवतीहरूलाई सुदिप र समिरले आफूहरूलाई रिक्सामा आउनु भन्दै धनगढी बजारबाट छोडेर पहिले नै सीमा पारी गएको बुझिएको प्रहरीले जनायो । हाल उद्धार भएकी युवतीहरूलाई जिल्ला प्रहरी कार्यालय महिला सेलमा राखिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । सुरबहादुर परियार

0 Comments