Incident Reports

Purwanchal: Man gets stabbed in broad day light

2018-02-24

Province 1, Jhapa, Damak, Ward 7

Two people were arrested on Feb 24 from Damak Buspark for attacking Biju Subba of Damak-7. The arrested have been identified as Rajesh Limbu and ram Darji of Damak-7. The duo was arrested while trying to escape after attacking Subba with a khukuri at Damak bazaar in broad daylight that very day. Police have been searching for Bibek Rai of Itahari who absconded after the incident. Subba was attacked while he was sitting on his motorbike parked at Damak Bus Park. Biju Subba was injured in the attack and has been undergoing treatment at Life Line Hospital, Damak. झापाको दमक बसपार्कमा शनिबार एक युवकमाथि धारिलो हतियार प्रहार गरी भागेका तीन मध्ये दुई जनालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-७ बस्ने बिजु सुब्बालाई बसपार्कभित्र बसिरहेको अवस्थामा एक्कासी खुकुरी र तरबारले हानेर भाग्दै गरेका दमक-८ बस्ने राजेश लिम्बू र राम दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।सोहि समूहका अर्का एक जना सुनसरी इटहरी बस्ने विवेक राई भने फरार भएका छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । करिब २ बजेतिर बसपार्कभित्र आफ्नै मोटरसाइकलमाथि बसिरहेको अवस्थामा सुब्बामाथि तीन जनाले खुकुरी,तरबार र चक्कुले सांघातिक आक्रमण गरी भागेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट परिचालन भई नाकाबन्दी गरी उनीहरुलाई पक्राउ गरेको हो ।घाइते सुब्बाको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments