Incident Reports

दमकमा तरबार आतंक

2018-02-24

Province 1, Jhapa, Damak, Ward 7

झापाको दमक बसपार्कमा शनिबार एक युवकमाथि धारिलो हतियार प्रहार गरी भागेका तीन मध्ये दुई जनालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-७ बस्ने बिजु सुब्बालाई बसपार्कभित्र बसिरहेको अवस्थामा एक्कासी खुकुरी र तरबारले हानेर भाग्दै गरेका दमक-८ बस्ने राजेश लिम्बू र राम दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।सोहि समूहका अर्का एक जना सुनसरी इटहरी बस्ने विवेक राई भने फरार भएका छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । करिब २ बजेतिर बसपार्कभित्र आफ्नै मोटरसाइकलमाथि बसिरहेको अवस्थामा सुब्बामाथि तीन जनाले खुकुरी,तरबार र चक्कुले सांघातिक आक्रमण गरी भागेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट परिचालन भई नाकाबन्दी गरी उनीहरुलाई पक्राउ गरेको हो ।घाइते सुब्बाको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports