Incident Reports

औषधि व्यवस्था विभागका प्रमुखद्वारा पत्रकार माथि षड्यन्त्र भागेर ज्यान जोगाउन सफल भए: पत्रकार साह

2018-02-21

Madhes, Parsa, Birgunj

औषधि वयवस्था विभाग शाखा कार्यालय विरगंजले पत्रकारलाई आफ्नो अफिसमा बोलाएर पिटवाएको खबर प्राप्त भएको छ। समाचर लेखेको विषयमा न्यु पर्सा दैनिक पत्रिकाका प्रकाशक सम्पादक जितेन्द्र साहलाइ अफिसमा बोलाएर सुनियोजित तवरले सो कार्यालयका प्रमुख भाग्य नारायण सिंहले दुर्व्यवहार गराएका छन। पत्रकार साहका अनुसार गत फाल्गुन ६ गते पर्सा दैनिक पत्रिकामा हिमालयन पेरेण्टाय्ल्स एण्ड फर्मुलेसन कम्पनी चरम लापरवाही मानव स्वास्थ्यसंग प्रत्यक्ष खेलवाड भन्ने शिर्षकमा समाचार छापिएको थियो। सो समाचार सन्दर्भमा छलफल गर्नुपर्ने भन्दै विपक्षी पार्टी समेतलाइ बोलाएर सिंहले आफुलाई पिटवाउन खोजेको पत्रकार साहले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 01
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 01
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments

Related Reports