Incident Reports

टाउको काटिएको अवस्थामा शिशुको शव भेटियो

2018-03-12

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 4

बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । शव सडेर क्षतविक्षत भएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शिशु जन्मने बित्तिकै हत्या गरी फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्नेबारे केही खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा दुई–तीन हप्ता अगाडिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports