Incident Reports

वडा कार्यालय तोडफोड

2018-02-07

Karnali, Surkhet, Simta, Ward 4

सिम्ता गाउँपालिकाको वडा कार्यालय र दुई शाखामा बुधबार राति तोडफोड भएको छ। अपरिचित व्यक्तिहरुको समूहले बुधबार राति तोडफोड गरेका सिम्ताबाट पत्रकार पृथ्वीबहादुर सिंहले जानकारी दिए। बजेडीचौर स्वास्थ्य चौकी भएको भवनमा भाडामा बसेको सिम्ता गाउँपालिका वडा नं ४ कार्यालय, गाउँपालिकाको पंजीकरण र जिन्सी कोठामा समेत तोडफोड भएको छ। तोडफोडबाट कार्यालयका टेबुल, कुर्चीका साथै महत्वपुर्ण कागजातमा क्ष्यति पुगेको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments