Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2018-03-15

Madhes, Bara, Prasauni, Ward 3

प्रसौनी गाउँपालिका–३ प्रसौनी बस्ने ६५ वर्षीय गनपत राउत कुर्मीको आपसी झगडामा कुटपिट हुँदा मृत्यु भएको छ । सोही ठाउँ बस्ने २० वर्षीय प्रमोद पटेल र २९ वर्षीय विनोद पटेल तथा अर्को पक्षका सोही ठाउँ बस्ने ६० वर्षीय धनपत राउत कुर्मी र निज गनपतबिच जग्गाको बिषयमा झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी उप–क्षेत्रीय अस्पताल बीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कुटपिट गर्ने प्रमोद र बिनोदलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports