Incident Reports

हँसिया प्रहार गरी भाईको हत्या गर्ने पक्राउ

2018-03-16

Sudurpashchim, Kailali, Dhangadhi, Ward 17

हँसिया प्रहार गरी आफनै भाईको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–१७ बस्ने १४ बर्षीय लोकबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । शाहले शुक्रबार आपसी विवादमा घरमा कोही नभएको अवस्थामा ८ बर्षीय भाई हर्क शाहलाई हँसिया प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments

Related Reports