Incident Reports

छोरीलाई बलात्कार गर्ने बुबा गिरफ्तार l

2013-08-16

Sher Bahadur Chand जिल्लाका एक ४५ वर्षीय व्यक्तिलाई आफ्नी ९ वर्षीया छोरीलाई घरमै बलात्कार गरेको आरोपमा ०७० साउन ३२ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको र आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी हिरासतमा राखेको छ । आरोपितका तीन छोरी र एक छोरा रहेको उनको आफन्तले जनाएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis