Six people were injured in a bomb blast at the Bikas Traders, gold shop, Lahan, today.
The proprietor of the shop Bikas Saradaa said, “The bomb exploded after a rebel disguised as the customer left his bag in the shop.” An explosive charge went off in the crowd of the customers gathered for shopping.
Six injured was immediately taken for treatment at District hospital Lahan, stated police.
The bomb exploded close to the Armed Police Force and Nepal Police beat in the district headquarter. Police are investigating the case.
सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् ।
स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले अनलाइनखबरलाई बताए ।
सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीको भनाइ छ । ती युवक गएको केही समयपछि विष्फोटन भएकाले ‘टाइम बम’ हुन सक्ने आशंका प्रहरीको छ ।
Update
------
One arrested in bomb exposition | बम बिस्फोट गराएको आरोपमा एक पक्राउ ।
Police have arrested a youth in accusation of involvement of bomb explosion in Lahan Municipality-7. 23 years old Indradev Kamati was arrested by police in involvement on the incident.
चैत्र ९ गते दिउँसो १ बजे सिरहाको लहान बजारमा रहेको बिकाश ट्रेडर्स सुनचांदी पसलमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर अनिसंधन गरेको सुरु छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका-५ बस्ने २३ बर्षिय इन्द्रदेव कामतीलाई प्रहरीले पक्राउ गरेको हो ।