Incident Reports

पर्सागढी नगरपालिकामा अज्ञात शब् फेला

2018-03-06

पर्साको पर्सागढी नगरपालिका ३ मा मंगलबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। वडा नम्बर ३ को भेडाहा खोला नजिकै पुलमुनि हत्या गरि कम्बल भित्र राखी फालिएको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी वडनिहारले जनाएको छ। अन्दाजी ४० वर्षीय तराई मुलुकका जस्तो देखिने पुरुषको शवलाइ विरगंजको नारायणी उपक्षत्रिय अस्पतालमा पठाइएको प्रहरी चौकी वडनिहारुले जानकारी दिएको छ। कसैले हत्या गरि फलेको हुन् सक्ने भन्दै यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people na
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Parsa

0 Comments

Related Reports