Incident Reports

Pressure cooker bomb defused in Bardiya

2018-03-29

A team of Nepal Army has defused the pressure cooker bomb found in Madhuban municipality in Bardiya district this morning. Police are investigating the case. बर्दियाको मधुवन नगरपालिका वार्ड नम्वर ६ स्थित गणपति कन्ट्रक्सनको ग्रेडरमा अज्ञात समूहले राखेको प्रेसरकुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ। बिहान ६ बजे भेटिएको उक्त बम ८ घण्टा पछि निष्कृय पारिएको हो। नजिकैको सामुदायिक बनमा सुरक्षित तरिकाबाट बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। उनले बम राख्ने समुहको खोजी भैरहेको बताएका छन्।बम भेटिएपछि स्थानीय त्रसित बनेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments