Incident Reports

Two arrested for torching Ncell tower in Ilam

2018-03-29

Province 1, Ilam, Illam, Ward 1

Police have arrested two persons in connection with torching the Ncell tower at Sajejung in Ilam Municipality-1 of the district. The arrestees have been identified as Bishal Rai and Bimal Rai. Of the arrestees, Bishal is the district chairperson of an outfit named Kirat Mukti Morcha. Properties including a generator, wires and other equipment were damaged in the incident that occurred at around 3:00 pm today, said police. एनसेल टावरमा बिहीबार आगजनी गरेको आरोपमा इलाममा दुईजना पक्राउ परेका छन् । इलाम नगरपालिका –१, साखेजुङमा रहेको टावरमा बिहीबार आगजनी गराएको आशङ्कामा त्यसै स्थानका स्थानीय दुई युवालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । आगजनी गरेको आशंकामा प्रहरीले किरात मुक्ति मोर्चा इलामका अध्यक्ष विशाल राई र विमल राईलाई नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता रहेकाे आरोपमा अध्यक्ष विशाल रार्इ गएको मंसिर २१ गतेको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा समेत पक्राउ परेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनासँग आगजनीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । आगलागीबाट टावरकाे जेनेरेटर, टावर, मेसीन र तारमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments