Incident Reports

Daily Express: Man arrested with homemade gun

2018-03-26

Madhes, Parsa, Birgunj

Police arrested a man with homemade gun from Kalikamai Rural Municipality-4, Parsa. 60-year- old Sahu Hussain Miya was arrested by a team of Parsa Police from his home. पर्सा प्रहरीले नाले नलकटुवा बन्दुकसहित एक्जालाई पक्राउ गरेको छ । पक्री पर्नेमा कालिकामाई गाउँपालिका-४ का ६० बर्षिय साहु हुसेन मियाँ रहेका छन् । प्रहरी सहायक निरीक्षक लेखराज कोइराला नेतृत्वको टोलीले मियाँलाई बन्दुकसहित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis