Police arrested a man with homemade gun from Kalikamai Rural Municipality-4, Parsa. 60-year- old Sahu Hussain Miya was arrested by a team of Parsa Police from his home.
पर्सा प्रहरीले नाले नलकटुवा बन्दुकसहित एक्जालाई पक्राउ गरेको छ । पक्री पर्नेमा कालिकामाई गाउँपालिका-४ का ६० बर्षिय साहु हुसेन मियाँ रहेका छन् ।
प्रहरी सहायक निरीक्षक लेखराज कोइराला नेतृत्वको टोलीले मियाँलाई बन्दुकसहित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।