Incident Reports

अपहरणको धम्की दिई फिरौती माग्ने पक्राउ

2018-03-17

अपहरणको धम्की दिई फिरौती माग्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २७ बर्षीय सुरज साह छन्। उनलाई स्थानीय बिष्णु भण्डारीलाई अपहरणको धम्की दिएर १५ लाख मागेका थिए। भण्डारी प्रहरी कहाँ पुगे र बानेश्वर वृत्तको टोलीले रकम लिन आएको बेला सुरजलाई पक्राउ गरेको छ। बिष्णु भण्डारी सिन्धुपल्चोक कांग्रेसका नेता समेत भएको खुल्न आएको महानगरीय प्रहरी परिसर काठमांडूका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Democratic Alliance (NC, RPP and others)
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments

Related Reports