Incident Reports

पेस्तोलसहित एकजना पक्राउ

2018-03-04

Lumbini, Banke, Narainapur, Ward 4

नरैनापुर गाउँपालिका-४ बाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगंजबाट खटिएको टोलीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित पक्राउ पर्नेमा सोहि ठाउँका ३३ बर्षिय रामप्रसाद बढई रहेका छन् । बढइले भारतबाट पेस्तोल खरिद गरेर ल्याएको बताएका छन् ।
Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis