Incident Reports

भतिजले बाँसको भाटाले हान्दा काकाको मृत्यु

2018-04-01

Madhes, Rautahat, Garuda, Ward 7

बच्चाको निहुँमा झगडा हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ७ पिपरिया दोस्तियामा बच्चाको निहुँमा भतिज र काकाबीच झगडा हुँदा काका रामकिशुन यादव भन्ने कुसुन्दर यादवको मृत्यु भएको हो। सामान्य विवादले नै उग्र रुप लिएपछि भतिज मनोजले रिसको झोंकमा बाँसको भाटाले काका यादवलाई टाउकोमा हानेका थिए। टाउकोमा गम्भीर चोट लागेपछि उपचारको क्रममा वीरगञ्जको हेल्थ केयर अस्पतालमा पठाउँदा उपचारकै क्रममा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। काकालाई मार्ने भतिजलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Rautahat

0 Comments

Related Reports