Incident Reports

बन्दुक बरामद

2018-03-05

Province 1, Morang, Sundarharaicha, Ward 7

सुन्दर हरैँचा नगरपालिका-७ स्थित पूर्वान्चल विश्वविध्यालयबाट अन्दाजी ५ सय मिटर उत्तर जंगलबाट प्रहरीले १ नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सो भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको छ।
Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis