A demonstration was staged by local residents of Sakhuwa Parsauni rural municipality on Thursday as a protest against the decision of transferring the service center.
They also chanted slogans against Pradip Jaishwal, chairperson to the same rural municipality. The demonstration rally started from the rural municipality office and went to Shripur, Panchgawa, Rambhori, Ghusukarpur, Rangpur Tadi, Madhuwan Mathaul , Sirhi Sathwal, Auraha Sakhui Januniya, Kalyanpur and other places.
पर्साको सखुवा परसौनी गाउँपालिकाको सेवा केन्द्र सर्ने सड्यन्त्र भएको भन्दै स्थानीयवासिन्दाले बिहिवार दोश्रो दिन पनि प्रदर्शन गरेका छन्।
गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल विरुद्ध नारावाजी गर्दै स्थानीय आन्दोलित बनेका हुन्। विभिन्न प्लेकार्ड, कालो झण्डा बोकेर गाउँपालिकाको कार्यालयबाट निस्किएको विरोध र्यालीले श्रीपुर, पचगावा, रामभोरी, घुसुकरपुर्, रंगपुर् टाडी, मधुवन मथौल, सिरहि सथवल, औराह सखुई जनुनिया, कल्याणपुर् लगायतका क्षेत्रको परिक्रमा गरेको हो।