Incident Reports

भरतपुर महानगरका वडाध्यक्षमाथि दुर्व्यवहार

2018-04-10

भरतपुर महानगरपालिका-१० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नचिनेका व्यक्तिले आक्रमण गरेका छन् । चैत २७ गते दिउँसो ४ बजेको समयमा भरतपुर मनपा-३ नारायणगढ बजारमा रहेको सिद्धि आयल स्टोरमा गाडीमा तेल हाल्ने क्रममा स्कुटरमा आएका दुईजनाले डिजल छर्केर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । बा १० च २५९२ नम्बरको उनको गाडी लक्षित गरी ढुङ्गा हानिएको समेत प्रहरीले जनाएको छ । क्षति भने नभएको प्रहरीले जनाएको छ । आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित भण्डारीको उपचार भरतपुर अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
Total damaged Buildings 00
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports