Incident Reports

4 cadres of CPN-Biplab arrested

2018-04-10

Bagmati, Kathmandu, Kathmandu

4 cadres of CPN Biplab arrested on a charge of extortion. They were arrested while they were asking ransom from the businessmen around Newroad-Durbarmarg area. Nabin KC, Prajjwal Shahi, Santosh Airi and Rajkumar Dangi were arrested. Police who were on duty in their normal uniform arrested them. न्यूरोड दरबारमार्ग लगायतका क्षेत्रका व्यापारीसँग चन्दा माग्दै गरेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली कमलामाईका नविन केसी, कैलाली गोदावरीका प्रज्वल शाही, हुम्ला खापुनाका सन्तोष ऐरी र रोल्पा सुकी दहका रामकुमार डाँगी छन्। उनीहरुले न्यूरोडका व्यापारीसँग चन्दा माग्दै गर्दा काठमाडौं प्रहरीको सादापोशाकमा खटिएका प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार पक्राउ गर्न गएको प्रहरी देखेपछि चन्दाको लेटरप्याड च्यातेर भागेपछि नियन्त्रणमा लिइएको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Extortion
Secondary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments