Incident Reports

Minor critically hurt in Gaighat bomb blast

2018-04-11

Province 1, Udayapur, Triyuga, Ward 13

A 14-year-old boy has been critically hurt in a bomb blast at Tharuhat Rangasala near Madan Bhandari Memorial Hall in Triyuga Municipality-13 in Udayapur district on Wednesday, police said. According to police, a bomb exploded with a loud bang after Paras Rai, who was returning home alone after grazing cattle in nearby area, tried to open an unattended bag at a road side in the area around 4 pm, this afternoon. In the incident, Rai sustained injuries in his stomach and head after being hit by shrapnel. Superintendent of Police (SP) Nabaraj Bhatta said, “Rai, who was rushed to Udayapur District Hospital for treatment, was later referred to Biratnagar-based hospital for further treatment.” “Police are yet to verify the type of the bomb,” SP Bhatta added. He further said an investigation into the case is underway. उदयपुर सदरमुकाम गाईघाटमा बुधबार बम विष्फोट हुँदा १ बालक घाइते भएका छन्। त्रियुगा नगरपालिका १३ पुरानो हवाईफिल्डस्थित थरुहट–त्रियुगा रंगशाखामा बम पड्किँदा सोही ठाउँका १४ वर्षीय पारस राई घाइते भएको प्रहरीले जनाएको छ। ५ बजेर १५ मिनेटमा गाईघाट बजारसम्म स्पष्ट आवाज सुनिने गरी विष्फोट भएको बमले बालकको पेटमा छर्रा लागेको अस्पताललाई उद्धृत गर्दै प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै एसपी भट्टले बताएअनुसार २/३ जना बालकहरु खेलिरहेका बेला नजिकै देखिएको कालो झोला खोतलेर हेर्दा बम विष्फोट भएको थियो। रंगशाखाको पश्चिम गोलपोष्टनेर विष्फोट भएपछि नजिकै रहेको तरकारी बजारका व्यापारी आतंकित बन्न पुगेका छन्। साँझको बेला भएकाले बाक्लो चहलपहल हुने तरकारी बजारमा ठूलो आवाजका साथ बम विष्फोट भएप्छि सबै भागाभाग भएको स्थानीय व्यापारीले बताए। विष्फोटस्थल तरकारी बजारस्थित प्रहरी बिटभन्दा मुस्किलले १ सयमिटर पूर्वमा छ। एसपी भट्टले बम विष्फोटको सबै विवरण नआइसकेको र अनुसन्धानका लागि टोली घट्नास्थलमा खटिरहेको बताएका छन्। उनले १ डेढ घण्टापछि मात्र घट्नाबारे वास्तविक कुरा बाहिर आउने बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Total Injured 1
Youth Injured 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments