Incident Reports

कालिका कन्सट्रक्सनमा बम विष्फोट

2018-04-10

Bagmati, Chitawan, Bharatpur, Ward 2

कालिका कन्सट्रक्सनको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा चैत २७ गते राति ९ बजेको समयमा अज्ञात समूहले बम विष्फोट गराएको छ । कार्यालयको कम्पाउण्डभित्र भएको सो विष्फोटबाट झ्यालका सिसा फुटेका छन् । कन्सट्रक्सनमा कसले विष्फोट गराएको हो भन्ने एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साताअघि मात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालिका कन्सट्रक्सनको जेसिबिमा आगजनी गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC , Local Newspaper - Chitwan

0 Comments