Incident Reports

IED found in Bajura

2018-04-15

Sudurpashchim, Bajura, Budhiganga

An IED was found in front of Budiganga municipality office. A team of Nepal Army is inspecting the site, police said. All the development work in the district has been highly affected due to the dispute between the Congress cadres and UML cadres. No Municipal Assembly has been conducted in eight months after the local election. बूढीगंगा नगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै बाल्टिन बम भेटिएको छ । नगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै ‘खतरा’ लेखेको अवस्थामा बाल्टिन बम भेटिएको हो । बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम मार्तडीबाट प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । स्थानीय तहको निर्वाचन भएको आठ महिना बितिसक्दा पनि यो नगरपालिकाले नगरसभा गर्न सकेको छैन । कांग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच विवादकै कारण विकासका काम ठप्प भएपछि नगरबासीले विरोध गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments